कृष्णपुरमा रासायनिक मल कारखाना सञ्चालन गरिने

दिशानिर्देश समाचारमहेन्द्रनगर, १० बैशाखकञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा नेपालकै पहिलो रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ ।नीजि क्षेत्रको १३ करोड ७५ लाखको लगानीमा नेपाल फर्टिलाईजर इन्डष्ट्रिज प्रालि सञ्चालनमा आउन लागेको हो ।इन्डष्ट्रिजको सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी र कर्ण बहादुर हमालले संयुक्त रुपमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा जोशीले मल उद्योग सञ्चालनमा … Continue reading कृष्णपुरमा रासायनिक मल कारखाना सञ्चालन गरिने